दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि
७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई
बलात्कार गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा
समाचार छ ।
बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि
बालिकाको मानसिक सन्तुलन गमुेपछि मात्रै
बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय
बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध
सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर
बलात्कार गरेका थिए ।
ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न
आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी
बलात्कार गरेका हुन् ।