झगडा पर्दा मारियो भनेर झुटो न्युज
निकाली सारा नेपाली जनता लाई मुर्ख
बनाएको थियो !
बास्ताबमा त्यो कम्पनीले नै
यहाँ को पुलिस लगायत लोकल प्रयोग
गरि नेपालीहरू मारिएका थिए ! २/४
जना मरेको भए पत्यउने कुरा हो तर
झगडा मा ४०/४५ जनाको ज्यान जानु मुर्ख ले
नि पत्यउदैन ! लगत्तै हिजो फेरि भर्खरै जोहोर
बाह्रु स्थित जेसिवाई
टेक्नोलोजी कम्तीमा कार्यरत
नेपाली कामदाहरु ४२ जना कम्पनी ले
नियन्त्रण मा लिएको छ !
तिनीहरूको अवस्था कस्तो होला ..? जब
सम्म हामी नेपाली ले नेपाली हो भन्ने
कुरा बुझ्दैनौ तबसम्म हामी नेपाली यसरी नै
हत्या अनि हिंसा भोगिरहनु पर्ने हुन्छ !
त्यसैले एउटा हाम्रो नेपाल सरकार संग
अनुरोध छ ! कृपया मलेसिया एकदमै असुरक्छित
देश छ ! त्यसैले मलेसिया पठाउने
जो कोही ब्यक्ती होस् वा मेनपावर लाई
रोक्न लगाउन चाहन्छु ! निकाय ले गम्बिर
ध्यान आकर्षण गराउन चाहन्छु !
हामी नेपाली दाजु भाई
तथा दिदी बहिनी हरु पनि आफन्तहरू लाई
रोजगार को लागि मलेसिया नजा भन्नु
होला दिउँसै लुट्ने मार्ने
काला जातिका मानिसहरू ले बढी दुख
दिदा रहेछन् ! त्यसैले नेपाल सरकार र
सम्बन्धित निकाय दुताबासले बेलैमा ध्यान
दिनु होला !
यो मेरो दुई शब्द सारा नेपाली को मन
मस्तिष्क मा पुर्याउन चाहन्छु !
मेरो एउटा सानो अनुरोध छ सम्पूर्ण मित्र हरु
मा ! पढि सकेपछि लाईक अनि कमेन्ट गर्न
नभुल्नु होला ताकि सबै
हामी सारा नेपाली ले गल्ती अघि बुझ्यौँ
लेखाई गल्ती भए सुधारी पढी दिनु होला