बिवेक सिताैलाकाे कर्णप्रिय स्वरमा बिवेक सिताैलाकै उत्कृष्ट शब्द सृजना तथा सुमधुर संगित रहेकाे, पछिल्लाे समय बजारमा निकै चर्चा कमाउन सफल नयाँ नेपाली पप गीत "तिमी तिमी छाै", जसमा प्रियंका र जिवनले माेडलिङ गरेका छन, छुत्नुभएकाे छ भने हेराै उक्त गितकाे म्युजिक भिडियाे ।