मलेसियाको बार बाट नेपाली युवती पक्राउ

मलेसियाको बार बाट नेपाली युवती पक्राउ 
मलेसिया
मलेसियाको क्लालम्पुर को एक डान्स बार अनैतिक काम गरेको आरोपमा ३ नेपाली युवती सहित १३ जनालाइ मंगलबार यहाको अध्यागमन ले पक्राउ गरेको छ ।
क्लालम्पुरमा मंगलबार सो बार मा छापा मारी नेपाली युवती सहित ४ भारतिय युवती, २ बंगलादेशी युवती रहेका छन भने अन्य पाकिस्तानी र बंगलादेशी युवक रहेको यहाको अध्यागमन ले जनाएको छ । पकाउ पर्नेमा १ मलेसियन समेत रहेका छन ।
नेपाल बाट डान्स बार मा नाच्न नेपाली युवती ल्याइने चर्चा भए पनि बार बाट नेपाली पक्राउ परेको यो पहिलो घटना हो ।
पक्राउ परेका लाई के एल आइ ए अध्यागमन को हिरासत मा राखिएको जनाइएको छ ।
नेपाली युवती को थप बिबरण खुलाइएको छैन ।