जन्तालाई पिटेको भन्दै सेनाहरूप्रति विरोध

जनताको सुरक्षा गरेको यहि होला?

... देश, जनताको सुरक्षा सायद यसरी नै गर्ने हो भने जनताले पनि सोच्दै होलान यिनीहरुलाई कसरी सम्मान गर्नु.पर्छ भनेर। 

अधिकार, र न्याय खोज्दा यो हालत बनाईन्छ भने जनताकै पसिनाले कमाएको करले पोसिएका र त्यो ढोङलाई लुकाईरहेका छन त्यसको हेक्का 
हुनु.पर्छकी पर्दैन?
.. सुरक्षाकर्मि भनाउदाहरु तिमिहरुको बाउहरुले गोलि ठोक्ने आदेश दियो भन्दैमा बरबरता नमचाउ।


.. जनता सडकमा उत्रिएर आफ्नो ज्यानको माया नराखी मर्न तयार भैरहेका छन किन भनेर अलिकति सोच्ने तिमिहरुको बुद्दी आओस.।