दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता हुनुपर्ने तथा सेनालाई फिर्ता बोलाउनु पनेलगायतका माग गर्दै ब्यानर लिएर दंगाग्रस्त क्षेत्रमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले रोकेपछि शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने भन्दै प्रहरीसँग विवाद गरेपछि चारजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले बताए। दंगाग्रस्त क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गर्दा समेत नमानेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक चौधरीले बताए।
आन्दोलन अझै रोकिएन ! किन मारामार यसरी देशमा?
रौतहट–स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्र खारेजीको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा एकीकृत नेकपा माओवादीको भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका चारजना कार्यकर्ता पक्राउ परेका छन्।
मरामुमो क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साह, जिल्ला सदस्यहरु जयप्रकाश कौशल, सुनिल साह र राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो । सरकारले दंगाग्रस्त क्षेत्र घोषण गरेको गौरनगर क्षेत्रमै प्रर्दशन गर्ने क्रममा उनीहरुलाई सदरमुकामको गढवाटोल स्थीत बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।