सडक छेउमा उभिएर पुरूषले जस्तै पिसाब फेरीरहेको यो युवतीलाई हेर्नुहोस् यात्रीहरूले के गरे(भिडियो सहित)


एजेन्सी– खुलेआम पुरुषले सडक छेउमा पिसाव गर्नु भारतमा ठूलो कुरा होईन । जुन कुरा तपाई सबैजसो सनो सहर, गाउँमा देख्न सक्नुहुन्छ । तर, एक महिला खुलेआम कहिकतै सार्वजनिक स्थलमा पिसाव गरेर देखिदैन । तर, यस भिडियोमा त्यो देख्न सकिन्छ ।