श्रीमान श्रीमतीबिच कुरा नमिलेपछि हेर्नुहोस् त आधा रातमा के भएछ (भिडियो)

एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हँुदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ । 'जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु,' एउटी महिलाले भनेकी छन्, 'किनभने सेक्स गनर्ु झगडा गर्नभन्दा बढी सजिलो छ ।' कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ । अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ । एउटी महिलाले भनेकी छन्, 'मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो ।' करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिँ आपmना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गनर्ुपरेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आपmना ब्वाइप|mेन्डबाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । तीमध्ये कतिपयले आपmनो 'सेक्सुअल परफर्मेन्स' राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्, 'मैले ब्वाइप|mेन्डसँग किन यौन सम्पर्क गरेँ भने म आपmनो यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ ।' उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।