नेपाली केटाकेटीले पनि यस्तो भिडियो ईन्टरनेटमा हालेपछि (भिडियो सहित)

यदी अहिले तपाई कसैलाई गर्लफ्रेण्ड बनाउँदै हुनुहुन्छ या यो कुरालाई लिएर दिक्क हुनुहुन्छ भने उसको स्वभावका बारेमा तपाईलाई नजिकबाट जान्न जरुरी हुन्छ । ती यसप्रकार छन् ।
कहिले कहिले कुनै पनि केटीसँग खानेकुराको विषयलाई विवादमा नल्याउनु । किनकी यस्तो गर्नाले उनीहरूको मनमा नैराश्यता पैदा हुन सक्छ । 

कहिले पनि आफ्नो गर्लफ्रेण्डका सामु अरु केटीको प्रशंसा नगर्नु । यसो गर्नाले तपाई समस्यामा पर्न सक्नु हुन्छ । अर्कोकुरा यो पनि हो कि तपाई आफ्नो गर्लफ्रेण्डको तारिफ गर्नुहुन्छ भने कहिले उ बेखुशी हुँदैनन् ।  हरेक केटी आफ्नो तारिफ सुन्न मन पराउँछन् ।

कहिले पनि गर्लफ्रेण्डको आमा बुवाको बारेमा कुनै किसिमको गलत टिप्पणी नगर्नु । किनकी विवाह पूर्व आफ्नो आमाबुवा लाई सबैभन्दा बढी माया गर्छन् ।  उनीहरुको बारेमा कुनै कुरा सुन्न चाहँदैनन् ।

गर्लफ्रेण्डका तुलना अरु कसैसँग नगर्नु । उसको आमा बहिनी या कुनै साथीसँग नगर्नु किनकी हरेक मानिस आफ्नो अलग परिचय होस् भन्ने चाहन्छन् ।
-