प्रधानमंत्री के पि ओलीकै अगाडि धुर्मुसले के पि ओली भएर देखाएपछि



प्रधानमन्त्री केपी शर्मा कै अघि धुर्मुस ले केपी ओलीको क्यारिकेचर गर्दै देउसीभैलो खेले , सोहि बेला केपी ओली ले कस्तो महसुस गरेर धुर्मुस लाइ के प्रतिकृया दिए हेर्नुहोस सिस्नु पानि देउसीभैलो र केपी ओलीको प्रतिक्रिया | भिडियो सहित