फेरि नेपालमा 8 रेक्टरको भूकम्प आउने, सबै नेपालीमा रूवाबास ...

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज साँझ पुनः अर्को ४।० रिक्टर स्केलको परकम्प गएको छ ।

साँझ ५ बजेर ४४ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान १० बजे ५।३ रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ गते गएको ७।६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’ पछि परकम्प आउने क्रम जारी छ ।

हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४११ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

फेरी 2016 को पहिलो महिनातिर नेपालमा 8 रेक्टर स्केलको भूकंप जाने कुरा भूकम्प केन्द्रले बताईएकोले सबै नेपाली दुखित हुदैं सतर्कता उपनाउँन बाध्य छन्।।