त्रिभुवन विमानस्थल नजिकै होटलमा केटी भाडामा पाईने,सम्पर्कको लागी....

काठमाडौंमा बाहिर नदेखिने गरी भित्रभित्र अनियन्त्रित रूपमा फैलिइरहेको छ, यौनबजार । नेपालमा वेश्यावृत्तिलाई कानुनी मान्यता नदिइएको भए पनि यो धन्दामा प्रत्येक महिनामा अर्बौं लेनदेन हुन्छ । यही भएर होला, नेपालमा पनि रेडलाइट एरिया तोकी यो व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज वेलाबखत सुनिने गरेको छ ।
पर्यटन व्यवसायीको भनाइलाई पत्याउने हो भने, प्रत्येक महिना काठमाडौंमा ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । यो आँकडा काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै हो । मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने गेस्ट हाउसअन्तर्गत राजधानीका तारेहोटलबाहेक बस्ने प्रबन्ध भएका होटल पर्छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समीर गुरुङका अनुसार काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्रमा ६० हजारजनाले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये ७५ प्रतिशत कामदार महिला छन् भने त्यसको २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न छन् । उनले भने, ‘रात्रिकालीन व्यवसाय भनौँ या मनोरञ्जन क्षेत्र । ६० हजारले प्रत्यक्ष रोजगार पाएको हामीसँग तथ्यांक छ । त्यसमध्ये धेरै महिला छन् । उनीहरू क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्तालगायत विभिन्न काममा आबद्ध छन् ।’
परिषद्का उपाध्यक्ष गुरुङको भनाइलाई आधार मान्दा राजधानीमा सञ्चालित मनोरञ्जन क्षेत्रमा मात्रै ४५ हजार महिला विभिन्न काममा संलग्न छन् । उनीहरू मध्ये २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न हुन्छन् भन्ने गुरुङको भनाइअनुसार त्यो संख्या ११ हजार दुई सय ५० हुन आउँछ । गेस्ट हाउसले भाडा र युवतीले एकपटक सेवा दिएबापत न्यूनतम १५ सय रुपैयाँ लिन्छ । यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम ५० करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।
कहाँ–कहाँ हुन्छ यौन व्यापार
लुकिछिपी नै किन नहोस् यस क्षेत्र प्रत्येक महिना हुने यौन व्यापारको परिणाम निकै ठूलो भएको परिषद्का उपाध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘युवतीले सेवा दिएबापत न्यूनतम दरको हिसाबले मात्रै प्रत्येक महिना ५० करोड हाराहारीको व्यापार देखिन्छ । तर, यो परिणाम अझ बढ्ने देखिन्छ । किनकि, कुनै युवती होल–नाइटका लागि रिजर्भ हुन सक्छिन् । त्यस वेला उनले लिने रेट भनेको चारदेखि पाँच हजार रुपैयाँ हो । त्यसैले यसको कारोबार ठूलो देखिन्छ । तर, सम्बन्धित निकायले यसको महत्त्व बुझेको देखिँदैन ।’
राजधानीमा यौन व्यापार हुने अर्को मुख्य थलो हो— गेस्ट हाउस । काठमाडौंमा गेस्ट हाउसका दुइवटा संगठन छन् । त्यसमध्ये नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० आबद्ध छन् भने काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय वटा । दुवै संगठनमा आबद्ध ६ सय ५० वटा गेस्ट हाउस छन्, काठमाडौंमा ।
काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतका अनुसार राजधानीका ४० प्रतिशत गेस्ट हाउसमा यौनको व्यवसाय हुन्छ । यस आधारमा काठमाडौंमा मात्रै यौन व्यवसाय हुने गरेको गेस्ट हाउसको संख्या दुई सय ६० पुग्छ । परिषद्का उपाध्यक्ष गुरुङका अनुसार व्यवसाय गर्ने गेस्ट हाउसले १० देखि १५ जना युवती राख्ने गर्छन् । न्यूनतमलाई आधार मान्दा गेस्ट हाउसमा मात्रै यौन व्यवसायमा दुई हजार ६ सय युवती संलग्न छन् ।
एक युवतीले २४ घन्टामा तीनदेखि पाँचजना ग्राहकलाई सेवा दिन सक्छिन् भने एकपटक सेवा दिएबापतको शुल्क एक हजार पाँच सय रुपैयाँ हो । यस आधारमा प्रत्येक रातमा एक करोड १७ लाखको कारोबार हुन्छ । यसर्थ, एकै महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको आर्थिक कारोबार हुुने गर्छ ।
नेपाली होटल व्यवसायी संघका अध्यक्ष शेरबहादुर थापाले गेस्ट हाउसलाई यौनको अखडाको रूपमा लिन नहुने बताए पनि यहाँ हुने ठूलो परिणामको कारोबारको तथ्यलाई स्विकार्छन् । उनले भने, ‘गेस्ट हाउसलाई यौन व्यापारको अखडाका रूपमा लिनुहुन्न । तर, यहाँ व्यवसाय नै हुँदैन भन्नेचाहिँ होइन । विशेष गरी मध्यमवर्गीय ग्राहक यहाँ आउने गर्छन् । त्यसैले तारेहोटलमा पनि व्यवसाय नहुने भन्ने होइन । उच्च वर्गका त तारेहोटलमै गइहाल्छन नि ।’
काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष शैलेश कार्की भने यस विषयमा खुल्न चाहँदैनन् । तर, गेस्ट हाउसमा यौन व्यवसाय हुने विषयमा भने उनी सहमत छन् । उनले भने, ‘व्यवसाय नहुने भन्ने होइन । यसको परिणाम पनि ठूलै होला । यसका आधिकारिक धारणा भने छलफल पछि नै सेयर गरौँला ।’
सम्पर्कको लागी तल दिएको फोन नम्बर फाईल Download गर्नुस