टिपिकल नेपाली लोक गितबाट सधै चर्चा रहने गायिका कोमल वली केही समय यता गुमनाम जस्तै छन् । कहिले प्रेममा परेको चर्चा गरेर कहिले भर्जिनको प्रसंग निकालेर मिडियामा छाइरहने कोमल केही समयदेखि कुनै चर्चामा छैनन् । तर उनले शनिवार सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक गरेन् । भोटेकोशीको किनारमा बसी उनी योगा गरिहेकी छिन् ।
उमेरको छिपिदै गएपछि कोमल धर्ममा बढि आश्रत हुने गरेकी छिन् । विहान योगा ध्यानमा करिव ३ घण्टा विताउने गरेकी छिन् ।