बाँके खोलामा आएको बाढीले बसलाई अनियन्त्रित पारी डुबाउन खोज्दा......

आषाढ ३० गते राती परेको अबिरल बर्षाका कारण पूर्व पश्चिम राजमार्गको सम्शेरगंज स्थित बाँके खोलामा आएको बाढीले बसलाई अनियन्त्रित पारी डुबाउन खोज्दा बिहिबार एकाबिहानै उद्दार गर्दै ए.पी.एफ. उद्दारकहरु ।
तस्विर: टेकराज खड्का