Yo Dhartiko by Rajesh Payal Rai & Deepa Lama
कलाकार पार्बन राईको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेको यस म्युजिक भिडियोमा मोडल तथा नायिका एलिशा राई र शैलेन्द्र कुमार गच्छदारले अभिनय गरेका छन् । गीतकार सुमन एन्सर राईको शब्द तथा संगीतकार सुमन राइको संगीत रहेको यस गीतलाइ बिष्ण्ुा अधिकारीले संगीत संयोजन गरेका हुन् । यस म्युजिक भिडियोलाई सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।