सुषमा कार्कीले यसरी लीज मर्दो भिडीयो देखाएपछि दर्सक अन्योलमा(भिडियो हेर्नुस)


पछिल्लो समय नेपाली लोकगीतमा पनि हाँस्य शब्द मिसिएर आउन थालेका छन्  । अन्य गीत भन्दा हाँस्य प्रधान गीत युट्युवमा हिट हुने गरेको पनि पाईएको छ । यस्तै क्रममा फेरी बजारमा एउटा अर्को रमाईलो गीत आएको छ । गएको सनिबार मात्र युट्युवमा राखिएको भिडियो दर्शकले रुचाउँदै गएको पाईएको छ । पछिल्लो समय लोकगीतमा हाँस्यकमेडीलाई समावेश गरेर गित गाउने गायक प्रकाश कटुवालले अहिले पनि यस्तै ठट्टा रमाईलो गीत गाएका छन् ।

गीतका शब्दहरुले लाज लाग्ने कुरा गरेको हामीले देख्न सक्छौं । भिडियोमा नृत्य निर्देशक तथा मोडल शंकर बिसी, नायिका सुष्मा कार्की, हाँस्य कलाकार शिबहरी पौडेलले  अभिनय गरेका छन् । 

गीतमा समावेश शब्दको केहि अंश पढौं । 
हिड्छ्यौ तिमी दुई दुक्रा लुगा लाई, 
गुड लाउननी पुग्दैन सुँगालाई यो नानी गाजले, 
जति हेर्यो झन् राम्रो यो नानी गाजले, 
छोप्न पर्ने ठाउँ छोप्दिनौं मुख छोप्छ्यौ लाजले ।