तपाईलाई पनि मायामा यस्तो भाको छ कि,लौ हेर्नुहोस् त

केटा र केटी यक अर्को लाई माया गर्थे उनी
हरु राम्रो सङ्ग बोल्न यक अर्को सङ्ग
लजाउने गर्थे ।उनी हरु ले आफ्नो मन को
कुरा भन्न या कुनै पनि कुरा भन्न लजालु
सोवाभाब का थिय तर अक अर्को लागि धेरै
माया गर्थे । तर येहा फेरि १ केटी थिइ जसले
उसले भनेका कुरा हरु येता उता गराउने अथवा
उनी दुई प्रेमी मा कुरा हरु केटा बाट केटी
सम्म केटी बाट केटा सम्म पुराउने रोशनि नाम
कि केटी थिय केटा केटी दुबै ले रोशनी लाई
असल साथी सबै भन्दा धेरै बिस्बास भयको
मान्थे ।तेसै ले उनी हरु ले भनेका हरेक कुरा
हरु उसलाइ थाहा थियो केटी का कुरा केटा
का कुरा येता उता गराउथी ।अब केटा र केटी
हिम्मत गरेर भेट हुन लाई १ ठाउ खोजे उनी
हरु तेहा भेट हुने कुरा फिक्स भयो तर केटी
डराउने भयको हुनाले रोशनी लाइ पनि साथ
मा लगेर गइ त ।तर बाटो मा जादा फेरि रोशनी
ले केटी लाई भन्छे कि धेरै कुरा गर्न हुन्न केटा
हरु सङ्ग तेस्तरी फेरि गलत सोच्छन अलि कम
बोल्ने गरेस भनेर भन्छी केटी लाई ।केटी ले
हुन्छ म तेइ गर्छु ।भन्छे अर्को तिर केटा लाई
पनि भन्छे कि उसको आउनेमन थियन मैले
जबर्जस्ति लियर आयकी हुम सायद उसको
मन फेरियो जस्तो छ भनेर ।तर पनि भेट भयो
दुबै को धेरै कुरा भयन तेइ सन्चो बिसन्चो तेस्तै
३० मिनेट जति कुरा भयो अनि उनी हरु फर्के ।
केटी लाई धेरै मन का कुरा गर्न त मन थियो
तर पनि रोशनी ले कम बोलेस भनेको हुनाले
उसले तेस्तै गरि ।केटी लाई भन्छी कि उ त
सङ्ग राम्रो सङ्ग बोलेन होला है के के भनो
भनेर सोद्छी उसले भन्छी केही लुकाउनु
पर्ने कुनै कुरा थियन फेरि रोशनी ले केटि लाई
भन्छी !तलाइ उसले माया गर्दैन होला फेरि
बिचार गर है पछि दुख हुन्छ भनेर भन्छी उता
पनि केटा लाई तेइ नै भन्छी उनी हरु तर पनि
धेरै माया गर्थे यक अर्को लाई ।स्कुल जादा
फेरि बोल्ने गर्थे तर यक अर्का लाई मन को
कुरा भन्न डराउने हुनाले अलि कति तेइ स्कुल
को विषय बस्तु को बारेमा अनि तेस्तै सन्चो
बिसन्चो नै कुरा हुने गर्थो ।अलि पछि गयर
उनी हरु तेति लजाउन छाडे अर्को तिर जब
उनी हरु नजिक हुन्थे कुरा गर्थे यक अर्को सङ्ग
रोशनी लाई रिस उठने गथेओ पछि पछि गयर
रोशनी नि केटी लाई वास्ता नगर्ने तेरो कुरा आफै
भन म सक्दिन जस्ता शब्द प्रेयोग गर्न थाली
यक दिन को कुरा हो रोशनी ले तो केटा लाइ
तिमी सङ्ग जरुरी कुरा गर्न छ मलाई भेट्न
सक्छौ तिमी भनेर बोलाइ केटा आयो रोशनी
र केटा कुरा गरेको सबै कुरा केटी ले पछि बाट
सुनेकी रैछे केटी को बारेमा राम्रो नराम्रो कुरा
हरु उसको अरु नै bf रैछ मैले हिजो मात्र
थाहा पाय तेइ भयन तिमिलाइ यो कुरा भन्न
को लागि बोलाकी हुम भन्छे केटी पछि बसेर
उनी हरु को कुरा सुनेर आँखा भरी आँसु
निकाल्दै कुरा सुनेकी छे उसको बारेमा नराम्रो
कुरा जति सबै भनी तर बास्तब मा केटी तेस्तो
थिइन् सबै भन्दा धेरै डर केटी लाइ आफ्नो
र घर परिवार को इज्जत को ख्याल गर्थी तर
तेहा तेस्तो कुरा सबै नहुने कुरा भनी रोशनी
ले तर उसले केहि गर्न सकिन सुनेर बसि केटी
जब कसै ले तेति भन्छ हुने नहुने तर कसै को
पनि बोल्ने हिम्मत आउदैन भित्र देखि जो
मान्छे टुटेको हुन्छ ।सबै भन्दा ठुलो कुरा त
यो होइछ कि रोशनी ले तो केटा लाई माया
गर्ने होइछे तेइ जो ती सबै कुरा भने पछि
>>>>I love you<<<<<
भनेर केटा लाई भन्छे केटी छाङ बाट खसे जस्तो
भइ बल्ल केटी लाई सबै कुरा बुज्न लागि तेइ
भयर मलाई कम बोलेस उसको वास्ता नगरे जस्तो
गरेस अनि नजिक भएर कुरा नगरेस भनेकी
रैछे ।अब कसै ले कसै को पनि इज्जत माथी
नराम्रो भन्छ उसको बारेमा सबै भन्दा ठूलो
कुरा केटी को लागि इज्जत नै हुन्छ तर कसै
ले तेइ इज्जत को बारेमा नराम्रो भन्छ भने तो
केटी चाहे कोहि पनि हो सहन सक्दिन ।
अब यक दिन को कुरा हो केटी ले केटा
लाई भन्छि कि तिमी मलाई माया गरेको
रैछौ भने plz.... मलाई अन्तिम पल्ट भेट्न्
आउ म केहि भन्दिन मेरो अन्तिम धोका
तिमिलाइ भेट्ने हो पूरा गर्देउ भन्छी ।अर्को
तिर रोशनी लाई पनि केही थाहा नभय केही
पनि कुरा नसुनेको जस्तो गरेर उसलाइ पनि
तेहि केटा लाई भेट्न बोलाको ठाँउ मा
बोलाउछे उसले पनि हुन्छ म आउछु भन्छे
अर्को दिन तीन जान को येहि यकै ठाँउ
मा देख्दा सबै रोशनी र केटा लाई अनौठो
लाग्छ तिमि येहा कसरी रोशनी भन्छी फेरि
तिमी यहा कसरी किन आयको भनेर ।दुबै
यकै आबाज मा भन्छन् यो केटी ले भनेर
आयको भनेर अब केटी लाई भन हमिलाई
किन बोलाको के काम छ भनेर ।केटी ले
भन्छी अस्ति त खुब तिमी हरु निकै राम्रो
कुरा गरेका थियौ मेरो बारेमा खुसी लागि
मेरो कुरा भनेको मा अरु पनि केही भय भन
रोशनी आज पनि केही बाकी छ भने भन्छे
केटा ले भन्छ तिम्रो बारेमा जे देखि तेइ भनी
तिमी तेस्तै छौ र उसले भनी भन्छ ।
केटी ले १ थप्पड केटा को गाला मा हान्छे
तिमी जस्तो घटिया होइन दुनिया सङ्ग
माया गर्दै हिड्ने ।भन्छी अनि आफ्नो असल
साथी रोशनी लाई सोद्छे कैले देखिस मेरो
बारेमा तैले येस्तो गरेको भन भनेर सोद्छे तर
रोशनी केही बोल्दिन केटी फेरि भन्छे त तो
सङ्ग माया गर्थिन भने मलाई भनेको भय
तेरो खुसी को लागि म दिन्थे म माया गर्नि
थिइन मेरो बारेमा तेस्तो किन भनिस भन
भन्छे आज मैले येहि गर्न बोलाको तिमी हरु
लाई को झुट होइछ भनेर के होइछ भनेर
भन्छे तो केटी तेति भनेर तेहा बाट हिड्न
थाल्छे तेइ बेलामा केटा भन्छ मलाई माफ
गर्देउ म बाट गल्ती भयो अब बाट तेस्तो
हुन्न भन्छ तर केटी ले भन्छी येत्रो दिन
सम्म यो सङ्ग हिडिस अब चाइदैन
तेरो माया तिमी हरु दुबै खुसी हुनु म
आफ्नो जीवन मा आफै यक्लै अगाडि बढ्न
चाहन्छु तिमी खुस हुनु दुबै म तेसै मा
रमाउछु ।जीवन भरी खुसी मिलोस सुख
सान्ति को जीवन जिउनु मेरो सुभकामना
छ भनेर जान्छे तेहा बाट जान्छे।