आज पनि यसरी तताए निर्मल तामाङले डान्स ईन्डीय(भिडियो सहित)

देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी र मित्र हरुलाई दर्शन नमस्ते !
आज नेपाली मिति र समय अनुसार असोज १६ २०७२ साँझ ९:१५ बजे देखि भोट सुरु भइ असोज २२गते सम्म भोटिङ लाईन खुल्ला रहने छ। यो भोटिङ नै फैनल (finale)भोटिङ भएको हुनाले जति सक्दो धेरै भोट दिनु होला मलाई । गुगल बाट भोट गर्नको लागि यो लिन्क मा क्लिक्क गर्नुहोस Google Search - https://www.google.co.in/search… र did5 लेखी search गर्नुहोस अनि त्यहाँ मेरो फोटो मा दबाउनुहोस र भोट गर्नुहोस अनि अर्को online बाट भोट गर्नको लागि यो लिन्क www.zeetv.com/nir र हजुर भारत मा हुनुहुन्छ भने तपाई को mobile sms box मा did5 nir लेखी 57575 मा पठाउनुहोस धन्यवाद ! जय नेपाल